सरकारबाट ७१ जिल्लामा युवा परिषद अध्यक्ष नियुक्त (सूचीसहित)

काठमाडौं । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुदमन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको हो । यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको परिषदले जनाएको … Continue reading सरकारबाट ७१ जिल्लामा युवा परिषद अध्यक्ष नियुक्त (सूचीसहित)